अर्थ

भारतीय ब्रान्ड ‘डब्लु’ बजारमा

काठमाडौं – भारतीय ब्रान्ड ‘डब्लु’को नेपालस्थित आधिकारिक बिक्रेता पिनाकल ब्रान्डले दोस्रो स्टोर सञ्चालमा ल्याएको छ। 

महिला पहिरनका लागि प्रसिद्ध उक्त ब्रान्ड नेपालमा पहिलोपटक भित्रिएको हो । ललितपुरको पुल्चोकस्थित लबिम मलको पहिलो तलामा रहेको आफ्नो स्टोरबाट कारोबार सुरु गरेको कम्पनीले जनाएको छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:५३ बुधबार

#भारतीय ब्रान्ड #स्टोर सञ्चाल