अर्थ

नबिल बैंकको ३४औं वार्षिकोत्सवको अवसरमा फुटसल

काठमाडौं– बिल बैंकले आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा कर्मचारीबीच धन्यान्तरी फुटसल मैदानमा फुटसल प्रतियोगिता भएको छ।

उक्त प्रतियोगितामा दुई महिला टिम लगायत १८ टिमको सहभागिता रहेको बैंकले जनाएको छ । बंैैकका उच्च व्यवस्थापकबीचको मैत्रीपूर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका थिए ।

प्रकाशित: ९ श्रावण २०७५ ०२:३८ बुधबार

नबिल बैंकको ३४औं वार्षिकोत्सवको अवसरमा फुटसल