अर्थ

पाँचपोखरीमा मेगा बैंक

काठमाडौँ– मेगा बैंक नेपालले सिन्धुपाल्चोकको थाङपाल गाउपालिका, पाँचपोखरी वडा ६ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको हो । मेगा बैंकले छोटो समयमै ग्राहकको विश्वास आर्जन गर्न सफल भएको एक विज्ञप्तिमार्फत दाबी गरेको छ ।  

प्रकाशित: २ श्रावण २०७५ ००:५८ बुधबार

पाँचपोखरीमा मेगा बैंक