अर्थ

कुमारी बैंकद्वारा ‘बाल सारथी’लाई सहयोग

काठमाडौं – कुमारी बैंक पशुपति–गुह्येश्वरीस्थित बाल सारथी नामक सामाजिक संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको छ। १३ वर्षदेखि बाल सारथीले गरिब, विपन्न, सडक बालबालिकाको आधारभूत शिक्षामा सहयोग पु-याइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त संस्थाले ती बालबालिकालाई लक्ष्य गरेर अनौपचारिक स्वास्थ्य एवं शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ३१ असार २०७५ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App