अर्थ

सिद्धार्थ फाउन्डेसनद्वारा सहयोग

काठमाडौं– सिद्धार्थ बैंकद्धारा प्रवर्द्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एन्ड एजुकेशन सर्भिस ट्रस्टको सहकार्यमा पिछडिएका बालिकाको शिक्षाका लागि आर्थिक सहयोग गरेको छ।

पिछडिएका बालिकाको शिक्षाका लागि ८४ हजार आठ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको फाउन्डेसनले जनाएको छ ।बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ट्रस्टका निर्देशक कमला अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित: २१ असार २०७५ ०२:१५ बिहीबार

सिद्धार्थ फाउन्डेसनद्वारा