अर्थ

गण्डकी विकास बैंकका तीन शाखा थपिए

काठमाडौं– गण्डकी विकास बैंकले थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ र लामाचौरमा शाखा खोलेको हो ।ती शाखाबाट औपचारिक रुपमा वित्तीय कारोबार सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै बैंकको शाखा सञ्जाल ६२  पुगेको बैंकले जनाएको छ ।

 

प्रकाशित: ५ असार २०७५ ००:४८ मंगलबार

गण्डकी विकास बैंकका शाखा थपिए