अर्थ

विद्यालयलाई गण्डकी विकास बैंकको सहयोग

काठमाडौं – गण्डकी विकास बैंकले लक्ष्मी मावि लेखनाथको ६०औं वार्षिकोत्सवको अवसरमा ३५ हजार रुपैयाँआर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ।

प्रकाशित: ३ असार २०७५ ०५:०५ आइतबार

विद्यालयलाई गण्डकी विकास बैंकको