अर्थ

सिटिजन्सद्वारा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई तीन लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

प्रकाशित: १ असार २०७५ ०१:२५ शुक्रबार

सिटिजन्सद्वारा आश्रमलाई आर्थिक