काठमाडौं– फ्यान्टाले नेपालको लागि द कार्टुन्ज क्रुलाई आफ्नो टिन मार्केटिङ अफिसर्स घोषणा गरेको छ । अब कार्टुन्ज क्रु फ्यान्टाको हेडक्वाटर आधिकारिक रूपमा जोइन गर्ने कम्पनीले जनाएको छ । टिनहरूलाई फ्यान्टा वल्र्ड टेकओवर गर्न पर्फेक्ट फन फिल्ड मार्केटिङ योजना विकसित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:२० बिहीबार