अर्थ

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाडौं– प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा डा. मंगला श्रेष्ठलाई नियुक्त गरिएको छ । बैंकको जेठ १३ गते बसेको सञ्चालक समिति बैंठकले उनलाई नियुक्त गरेको हो ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, पहिलो संशोधन २०७४ तथा बैंकको नियमावली बमोजिम श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:२४ शुक्रबार

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ