अर्थ

लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठानबीच सम्झौता

काठमाडौं– लक्ष्मी बैंक, बिपी नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक–कान–घाँटी अस्पताल तथा पुनःस्थापना सेवाबीच कानको शल्यक्रिया शिविर सञ्चालन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।पहिलो तीनदिने क्याम्प बाराको निजगढमा बुधबारसम्म हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०१:१५ मंगलबार

लक्ष्मी बैंक बिपी नेत्र प्रतिष्ठानबीच सम्झौता