अर्थ

लामिछानेलाई यति फ्लोरिङको सम्मान

काठमाडौं– यति फलोरिङ प्रालिले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाएका सन्दिप लामिछानेलाई सम्मान गरेको छ ।यतिका निर्देशक अनिल केडियाले एक कार्यक्रमबीच एक लाख नगदसहित लामिछानको सम्मान गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रकाशित: १० जेष्ठ २०७५ ०३:५५ बिहीबार

लामिछानेलाई यति फ्लोरिङको सम्मान