अर्थ

काब्रा एक्स्ट्र्युसन टेक्निकलको प्राविधिक भेला

काठमाडौं– काब्रा एक्स्ट्र्युसन टेक्निलले प्लाटिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिसम्बन्धी प्राविधिक भेला गरेको छ ।

भारतको प्रतिष्ठित एवं ठूलो प्लास्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्राले यस क्षेत्रमा काम गर्ने उद्योगी तथा नयाँ व्यवसायीलाई जानकारी दिने उद्देश्यले काठमाडौंमा भेला गरेको हो ।५५ वर्षदेखि चलिरहेको कम्पनीले नेपाल लगायत ८५ देशमा करिब १४ हजार मेसिन जडान गरिसकेको जनाएको छ ।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:४६ बुधबार

काब्रा एक्स्ट्र्युसन टेक्निकलको प्राविधिक भेला