अर्थ

बानियालाई हिरोको एक लाख

काठमाडौं– नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा सञ्चालन गरेको ‘नयाँ जर्षमा हिरोको प्राइजात्रा’मा सन्दिप बानियाले एक लाख रुपैयाँ जितेका छन् ।उक्त अफरमा सहभागी बानियाले लक्की ड्रमार्फत कुपन नं एमएचटियुसिएफबाट एक लाख रुपैयाँ नगद पुरस्कार पाएको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत हिरो मोटरसाइकल किन्ने ग्राहकले ६ हजार, स्कुटर किन्ने ग्राहकले ८ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एक हजारदेखि एक लाखसम्म नगद पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०१:४३ बुधबार

बानियालाई हिरोको