अर्थ

धरानमा एनसिसी बैंक

काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले सुनसरीको धरानमा शाखा स्थापना गरेको छ । बैंकको सञ्चालक समिति सदस्य इमानसिंह लामाले महेन्द्रपथस्थित शाखा कार्यालयको बिहीबार उद्घाटन गरे । शाखाबाट बैंकले सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७५ ००:५१ शुक्रबार

धरानमा एनसिसी बैंक