अर्थ

विराटनगरमा एनसिसी बैंक

काठमाडौं– एनसिसी बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका, वडा नम्बर १० को विराटचोका शाखा सञ्चालन गरेको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले उक्त शाखा उद्घाटन गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: २७ वैशाख २०७५ ०३:२३ बिहीबार

विराटनगरमा एनसिसी बैंक