अर्थ

कालधारामा एनसीसी बैंक

काठमाडौं–एनसीसी बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच काठमाडौंको कालधारामा सो शाखा संचालनमा ल्याएको हो।

नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन ।शाखाको उद्घाटन गर्दै रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ सेवा प्रदान गर्ने बताएका छन् ।

 

 

प्रकाशित: २५ वैशाख २०७५ ०१:४० मंगलबार

कालधारामा एनसीसी बैंक