अर्थ

नबिल बैंकद्वारा एसएमई हब सुरु

 काठमाडौं–नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मिड–कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन गरेका छन्।

आइतबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष पौड्यालले एसएमई हबको उद्घाटन गरेका हुन्।हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतिका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायीहरुलार्ई कर्जा सेवा प्रदान गर्ने बैंकले जनाएको छ।
 

प्रकाशित: २४ वैशाख २०७५ ०१:०३ सोमबार

नबिल बैंकद्वारा एसएमई हब सुरु