अर्थ

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

काठमाडौं– ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको बैंकले जनाएको छ । उनलाई आगामी चार वर्षका नियुक्त गरेको हो।ज्ञवालीले करिब पाँच वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत काम गरेका छन्।

प्रकाशित: १४ वैशाख २०७५ ००:४७ शुक्रबार

ज्योति बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली