अर्थ

बनेपामा एनआइसी एसिया बैंक

काठमाडौं– एनआइसी एसिया बैंकले बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले सन्तकुमार तामाङलाई प्रतिनिधि नियुक्त गरेको जनाएको छ ।
 

प्रकाशित: १३ वैशाख २०७५ ००:५९ बिहीबार

बनेपामा एनआइसी एसिया बैंक