अर्थ

अससहायलाई जनता बैंकको सहयोग

काठमाडौं– जनता बैंकले निःसहाय सहयोग परिषद्, धरानलाई एक लाख रुपैयाँ सहयोग दिएको छ ।धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषद्ले बालबालिकाको शिक्षा र सीप विकासमा काम गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ वैशाख २०७५ ००:४६ मंगलबार

अससहायलाई जनता बैंकको