अर्थ

ज्ञानेश्वरमा प्रभु बैंक

काठमाडौं– प्रभु बैंकले ज्ञानेश्वरमा शाखा खोलेको छ।बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले उक्त शाखा उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ११ वैशाख २०७५ ००:३४ मंगलबार

ज्ञानेश्वरमा प्रभु बैंक