अर्थ

एनएमबि बैंकको सातौं हेरिटेज वाक

काठमाडौं – एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा सातौं एनएमबि बैंक हेरिटेज वाक–२०१८ गरेको छ। बैंकले शनिबार उक्त हेरिटेज वाक गरेको हो।

बैंकले काठमाडौं लगायत देशव्यापी रुपमा हेरिटेज वाक गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०५:०० सोमबार

एनएमबि बैंकको सातौं हेरिटेज वाक