काठमाडौं– सन्राइज बैंक लिमिटेडले ग्राहकहरुको लागि‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत स्वास्थ्य बीमा रकम भुक्तानी गरेको छ । भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दु शल्यक्रियाान लागेको १२ हजार रुपैया बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।
प्रकाशित: ७ वैशाख २०७५ ००:५० शुक्रबार