अर्थ

नयाँ वर्षमा बालबालिकासँग नबिल फाउन्डेसन

काठमाडौं– नबिल बैंकद्वारा प्रवर्द्घित नबिल फाउन्डेसनले पाल्सी नेपाल नामक संस्थामा उपचाररत बालबालिकासँग नयाँ वर्ष मनाएको छ । सेलेब्रल पाल्सीबाट ग्रसित बालबालिकाको खुसीका लागि उक्त कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।
 

प्रकाशित: ७ वैशाख २०७५ ००:४६ शुक्रबार

वर्षमा बालबालिकासँग नबिल फाउन्डेसन