काठमाडौं– कैलाश विकास बैक लिमिटेडले बाराको गन्जभवानीपुरमा ४८औं शाखा खोलेको छ। उक्त शाखा महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले उदघाटन गरेको बैंकले जनाएको छ।
सिराहाको बेल्हा, पर्साको वीरगन्ज र अन्य ठाँउमा शाखा खोल्ने तयारी भइरहेको बैंकले जनाएको छ।
प्रकाशित: ४ वैशाख २०७५ ०१:१० मंगलबार