अर्थ

चितवनको गीतानगरमा एनआइसी एसिया

काठमाडौं– एनआइसी एसिया बैंकले चितवनको भरतपुर महानगरपालिका–६, गीतानगर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालको समेत सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ चैत्र २०७४ ०१:०१ मंगलबार

चितवनको गीतानगरमा एनआइसी एसिया