अर्थ

कुमारी बैंकको स्वास्थ्य शिविर

काठमाडौं– कुमारी बैंकले स्वास्थ्य शिविर गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर गरेको हो।नर्भिक हस्पिटलद्वारा उक्त शिविरमा ३० प्रतिशत छुट गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ चैत्र २०७४ ००:५३ सोमबार

कुमारी बैंकको स्वास्थ्य शिविर