अर्थ

१७ निर्माण व्यवसायीलाई ३० दिनभित्र स्पष्टिकरण पेश गर्न म्याद

सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

कार्यालयले आज सूचना जारी गर्दै कालोसूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टिकरण पेश गर्न भनेको हो।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

यी हुन् ती १७ निर्माण व्यवसायी/आपूर्तिकर्ताः

प्रकाशित: १२ कार्तिक २०८१ ०७:५४ सोमबार

#सार्वजनिक खरिद अनुगमन कार्यालय