अर्थ

एनआइसी एसियाद्वारा छात्रवृत्ति

काठमाडौं – एनआइसी एसिया बैंकले कर्णाली प्रदेशका आठजना जेहेनदार विद्याथीलाई दुई लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ।

कालीकोटबाट माध्यमिक शिक्षा हासिल गर्न काठमाडौं आएका जेहेन्दार तथा द्वन्द्वपीडित विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।

एनआइसीले एक सय ९२ शाखा, एक सय ९३ एटिएम, चारवटा एक्सटेन्सन र चारवटा शाखारहित बैंकिङमार्पmत सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:०१ आइतबार

एनआइसी एसियाद्वारा छात्रवृत्ति