अर्थ

वार्सटाइनर वियर नेपालमा

काठमाडौं– जर्मनको वार्सटाइनर वियर नेपाली बजारमा लञ्च भएको छ। नवलपरासीको हकुईमा रहेको आधुनिक वियर उत्पादन कम्पनी राज ब्रेअरी प्रालिको कारखानामा बुधबार आयोजित एक समारोहमा वियर लञ्च गरिएको हो। राज ब्रेअरी वार्सटाइनर वियरको आधिकारिक विक्रेता हो।

समारोहमा वार्सटाइनर ग्रुपकी अध्यक्ष क्याथरिना क्रामर, अन्य जर्मन प्रतिनिधी, राज ब्रेअरीका सदस्य र प्रतिष्ठित अतिथिको सहभागिता थियो। राज ब्रेअरी जावलाखेल ग्रुप अफ इण्डस्ट्रीको मातहत कम्पनी हो।

वार्सटाइनर वियर देशभरै उपलब्ध हुने उत्पादक कम्पनीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७४ १२:५८ बुधबार

वार्सटाइनर वियर नेपालमा