अर्थ

निक्षेप बिमाको नयाँ अवधारणा बनाउनु पर्छ: गभर्नर अधिकारी

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बिमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणा बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।  कुनै बैंकमा कथंम कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्न सक्ने क्षमता निर्माण गर्नुपर्ने  उनले बताए। उनले नेपालको अर्थतन्त्र र बैङ्किङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्त्वपूर्ण रहेको पनि धारणा राखे । 

प्रकाशित: ४ आश्विन २०८१ १९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App