अर्थ

सेयर बजार दिनदिनै घट्दै : नेप्से २६४६.०३ अंकमा

सेयर बजारमा सोमबार पनि गिरावट आएको छ ।नेप्से २,७०१ अंकबाट ५५ .८६ अकले घटेर  नेप्से परिसूचक २,६४६.०३ अंकमा बन्द भएको छ ।

सोमबार २२ कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको मूल्यमा गिरावट आएको छ । सोमबार ३२७ कम्पनीको  २ करोड १० लाख ४८ हनार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६  पटक खरिद विक्री हुँदा ९ अरब ४३ करोड ९१ लाख ०६ हजार ४२५ रुपैया बराबरको कारोबार भएको छ। 

प्रकाशित: २४ भाद्र २०८१ १५:२२ सोमबार

#share Bazar