अर्थ

नाडा अटो शो (तस्बिरहरु)

नाडा अटो शो को १६ औं संस्करण मंगलबारदेखि सुरु भएको छ।

भृकुटीमण्डपमा सुरु  भएको शोमा चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिएको छ।

शोमा एक सय ३० स्टलमा सवारी साधन तथा अटो मोबाइल्स इन्डस्ट्रिजका उत्पादन रहेका छन्।

 

प्रकाशित: ११ भाद्र २०८१ १७:०७ मंगलबार

#Nada Auto Show