अर्थ

महिला उद्यमी महासंघ नेपालका पदाधिकारीद्वारा प्रधानमन्त्री ओलीसँग भेट

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली सहित पदाधिकारीहरूले बुधबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बधाई दिएका छन् । 

प्रधानमन्त्री ओलीसँगको भेटमा उनीहरुले महिला उद्यमशीलताका बारेमा छलफल गरेको महिला उद्यमी महासंघ नेपालले जनाएको छ। 

प्रकाशित: २ श्रावण २०८१ २१:१४ बुधबार

#Federation of Women Entrepreneurs Nepal #pm kp oli