अर्थ

१९ निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्तीमा २ वर्षका लागि कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १९ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि २ वर्ष सम्मका लागि कालोसूचीमा राखेको हो।

साथै कार्यालयले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि जनाएको छ।

यी हुन् कालोसूचीमा राखिएका १९ निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूः

प्रकाशित: ११ असार २०८१ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App