अर्थ

सांग्रिला बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नघल टोलको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कूल व्याग वितरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १५० थान स्कूल ब्याग, ६५ वटा कापी र ६५ वटा कलम वितरण गरेको हो। 

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:०६ आइतबार

Sangrila Development Bank Corporate Social Responsibility