अर्थ

वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड

सरकारले आगामी आर्थिक वर्षमा आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिलाई प्राथमिकता साथ अगाडि बढाउने दाबी गरेको छ। 

अर्थमन्त्री बर्षमान पुनले आज संघीय संसद् भवनमा बजेट प्रस्तुत गर्दै त्यसका लागि २४ करोड रकम विनियोजन गरेको बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:१९ मंगलबार

#Budget for the financial year 2081/082