अर्थ

सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि सूचना प्रबिधि तथा सञ्चारमन्त्रालयका लागि ७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ। 

अर्थमन्त्री बर्षमान पुनद्वारा संघीय संसदमा प्रस्तुत आगामी आवको बजेट भाषणमा उक्त कुरा उल्लेख छ। 

बजेटमा सञ्चारमाध्यमलाई प्रदान गर्दैआएको लोककल्याणकारी विज्ञापन जारी राख्ने, हुलाकलाई सूचना प्रबिधि केन्द्रको हबका रुपमा रुपान्तरण गर्ने योजना अघि सारेको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:०१ मंगलबार

#Budget for the financial year 2081/082