अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सरकारले छुट्यायो २ अर्ब ९८ करोड

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् किसान र देशलाई कृषिमा आत्मनिर्भर बनाउन उन्नत जातको विउ, समयमै मल उपलब्ध गराउने लगायतका कार्यक्रम समावेश गरिएको अर्थ मन्त्री वर्षमान पुनले बताए।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:३७ मंगलबार

#Fiscal year 2081-082 #barsman_pun