अर्थ

आगामी आर्थिक वर्षको बजेटमा पाँच वटा कार्यक्षेत्र निर्धारण

बजेटका कार्यक्षेत्र ५ वटा सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच वटा कार्यक्षेत्र निर्धारण गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि क्षेत्रको रुपान्तरणलाई प्राथमिकतामा राख्दै कार्यक्षेत्र निर्धारण गरेका हुन्। 

उर्जा क्षेत्रको विकास, सुचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता र औद्योगिक विकासलाई सरकारले आगामी वर्षका लागि कार्यक्षेत्र बनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:३२ मंगलबार

#government #Finance Minister Varshman Pun #Budget for the financial year 2081/082