अर्थ

२३ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा राख्न तपसिलका निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण ३० दिनभित्र पनि नआएकाले ७ दिन भित्र सोको लिखित स्पष्टिकरण पेश गर्न भनेको हो।

यी हुन् ती २३ निर्माण व्यवसायी र आपूर्तिकर्ताः

प्रकाशित: २७ वैशाख २०८१ ०७:३२ बिहीबार

#construction_company #black_list