अर्थ

नेपाललाई विश्व बैंकद्वारा आठ कराेड डलर ऋण स्वीकृत

नेपाललाई विश्व बैंकले आठ कराेड अमेरिकी डलर ऋण दिने भएको छ। वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय समाधानको विविधीकण वित्तीय सेवाहरूमा पहुँच वृद्धि गर्न विश्व बैंकले सो कम ऋण स्वरूप स्वीकृत गेको हो।

सो ऋण सहयोगले नेपालको बैंकिङ बिमा क्षेत्रको सुपिवेक्षणलाई सुदृढ पार्नेछ  पुँजी, बिमा  विपद् जोखिम बजामा वित्तीय उत्पादनको आविष्कालाई बढावा दिने विश्व बैंकको अपेक्षा छ। यो ऋण सहयोग महिला उद्यमीहरूमा केन्द्रित गर्दै डिजिटाइजेसन, पुरिष्कृत ऋण पूर्वाधा  सुधािएको वित्तीय साक्षताका लागि खर्च गर्दा वित्तीय समावेशीकणमा सहयोग पुग्ने जनाइएको छ।

‘यस सहयोगले निजीक्षेत्रको नेतृत्व वृद्धिलाई प्रवद्र्धन गर्न सकाको रूपान्तणकारी वित्तीय क्षेत्र सुधा एजेन्डालाई समेट्नेछ। बैंकिङ, बिमा,  पुँजी बजामा भएका सुधाहरू यस क्षेत्रको लचिलोपन र निजी पुँजी परिचालनलाई सक्षम बनाउन यसले महत्वपुर्ण भूमिका खेल्ने विश्व बैंकले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८१ ०९:१३ बुधबार

#Worldbank # Nepal-country