सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ सेवाग्राहीलाई सहायता पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम तयार पारेको छ।
तिनै कार्यक्रमहरूमध्ये ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
भविष्यका लागि जीवन बिमा र लगानीको महत्वबारे बुझाउने र युवा वर्गमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरी उनीहरूलाई सचेत गराउने र सहयोग पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १२ वैशाख २०८१ ०९:३८ बुधबार