अर्थ

श्रेष्ठको बिदाइ खनाललाई कामु जिम्मेवारी

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो आठ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका छन्।

बैंकमा रिक्त सो पदमा चैत २९ गतेदेखि लागु हुने गरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ।

प्रकाशित: ३० चैत्र २०८० ०८:०० शुक्रबार

राष्ट्रिय वाणिज्य बैंक कायम मुकायमको जिम्मेवारी