अर्थ

एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

नेपाल एसबिआई बैंकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीले प्रदान गर्दै आएको विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका डेबिट कार्डबाहकलाई बिजनेस ग्रुपले उपलब्ध गराउने विभिन्न सेवामा १० प्रतिशतसम्म र २१ वटा आउटलेटमा आवासमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

प्रकाशित: ९ चैत्र २०८० ०९:१५ शुक्रबार

नेपाल एसबिआई बैंक सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी