अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमै अर्थ मन्त्री पुन र राजदूत चेनबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा चीनले नेपाललाई गर्दै आएको विभिन्न आर्थिक सहयोग लगायतको विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित: ६ चैत्र २०८० ११:२५ मंगलबार