अर्थ

हिमालयन बैंकको शाखा विस्तार

हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।

शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर राणाले गरेका छन्। साथै बैंकको कावासोती शाखा २ लाई पनि गोछडा १७ नवलपुरमा स्थानान्तरण गरी सेवा सुरु गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०८० १०:०७ बुधबार

हिमालयन बैंक शाखा स्थानान्तरण बैंकिङ सेवा विस्तार