अर्थ

सोनापुर मिनरल्स एन्ड आयलको वार्षिक साधारण सभा

सोनापुर मिनरल्स एन्ड आयलको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदन असार मसान्तसम्मको वासलात, नाफा नोक्सानको हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

यस्तै सभाले सर्वसाधरण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न अंकित खड्का र रचना कुमारी ओझालाई चयन गरेको छ।

प्रकाशित: २९ माघ २०८० ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App