अर्थ

ओम शिवा सहकारीको साधारणसभा

ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्डारीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

यसै क्रममा उपाध्यक्ष राजभण्डारीले आव २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। साथै रिक्त सञ्चालक समितिको अभ्यक्षमा योगेशपूर्ण श्रेष्ठ चयन भएका छन्। उनी सञ्चालक समितिको अध्यक्ष सर्वसम्मतिबाट चयन भएका हुन्।

प्रकाशित: २३ माघ २०८० ११:३८ मंगलबार

ओम शिवा सहकारीको साधारणसभा ओम शिवा बहुमुखी सहकारी